Header Ads

यस्ता छन् सलमानको विवाह हुन नसक्नुका पाँच कारणहरु>>>हेर्नुहोस

असार;९
बलिउड सुपरस्टार सलमान खान सधै मिडियामा छाईरहने नायक हुन् । चाहे ऊनको राम्रो हुन् वा नराम्रो काम ऊनि जहिले पनि चर्चाको शिखरमा हुन्छन् । सलमानका प्राय राम्रा कामले भन्दा पनि नाराम्रा कामले गर्दा ऊनि निकै चर्चा र विवादमा रहने गरेको पाईन्छ ।

उनको अर्को चर्चाको विषय अविवाहित रहनु पनि वनेको छ । किन ऊनले अहिलेसम्म विवाह गरेनन् भन्ने विषय उनको प्रशंसकहरुको कौतुहलताको विषय वनेको छ । ऊनले विवाह नगर्नुका धेरै कारणहरुमध्ये मुख्य पाँच कारणहरु निम्न छन् ।१.उनका धेरै मुद्धाहरु अदालतमा अझै विचाराधीन अवस्थामा रहेको कारण पनि उनले तत्काल विवाह नगर्ने सोच वनाएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।२.ऊनले यत्तिका वर्षसम्म विवाह नगर्नुका मुख्य कारण भने जस्तो जोडि नपाएर पनि हुनसक्छ । सलमानको धेरैसंग प्रेम वसेको थियो तथापि ऊनिहरुसगं लामो समय संबन्ध टिक्न सकेन ।३.धेरेपटक सलमानले विवाह हुन्छ भने तर विवाह भने नहुदा उनका प्रशंसकहरु निराश भएका छन् । हुन्छ हुन्छ भनेर टार्ने बानिले गर्दा पनि ऊनको विवाहमा ढिलाई भएका धेरैको अनुमान छ ।

४.बलिउडमा सलमानलाई लिएर फिल्म खेलाउन चाहने निर्माता,निर्देशकको कमि छैन । त्यसैले धेरै फिल्महरुमा अनुवन्धित हुदाँ विवाहतिर सोच्न समय नमिल्नाले पनि ऊनी अविबाहित रहनुपरेको हो ।

५. सलमान खानको धेरै सगं प्रेम संवन्ध रहेको थियो । ति मध्ये धेरैको अहिले विवाह भईसकेको छ । एक समय ऐश्वार्य राय लगायतका अन्य बलिऊड नायिकाहरु सगं ऊनको नाम जोडिएको थियो । ति मध्ये प्राय सवैको विवाह भईसकेको छ ।स्रोत;लाइट नेपाल 

No comments

Powered by Blogger.