असार;२१ पहिलो पटक अवार्ड पाउँदा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको आँखाबाट आँशु झर्यो । उनले शनिबार ‘फान अवार्ड’मा उत्कृष्ट नव-नायिकाको विधामा अवार्ड पाएकी हुन् ।स्रोत;ताजा खबर भिडियो हेर्नुहोस
Post a Comment