Header Ads

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा (भिडियो)

श्रावन;११ गत असार चार र पाँच गते भएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गतको यो परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । यसरी हेर्नुहोस् नतिजा (भिडियो) स्रोत;ओयस

No comments

Powered by Blogger.