O.M.G सुन्दा मा नै अचम्म लाग्ने तर बास्तबिक >>जिउँदै सर्प नाकबाट घुसारेर मुखबाट निकाल्ने यी युवती (भिडियो सहित)
श्रावन;११
सर्प भन्ने वित्तिकै मानिसमा डरको भाव आउँछ । तर पाकिस्तानकी एक युवतीले दुनियाँलाई चुनौति दिएकी छिन् । एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी युवती आयसाले सर्पलाई नाकाबाटा घुसारेर मुखबाट निकालेकी हुन् । उनले यस्तो गरेको भिडियो भाईरल बनेको छ । एक टेलिभिजन कार्यक्रममा उनले सर्पलाई नाकमा घुसारेकी थिईन् । करिब ५ मिनेट लगाएकी उनलाई यति गर्दासम्म स्वास्थ्यमा कुनै असर देखिएन । उनको नाकबाट निकालिएको सर्प केही समयमा जमिनमा घिस्रेको थियो । भिडियोमा हेर्नुहोस् स्रोत;पुर्बेली न्युज

Post a Comment