Header Ads

खप्परमा जडयाहा श्रीमान परेपछि : सुत्केरी ब्यथा लागेकी श्रीमतीलार्इ अस्पताल लानु सट्टा उल्टै ब्लेडले पेट चिर्ने श्रीमान….

 स्रावन;११
भारतकाे उत्तर प्रदेश स्थित एक पाही गाउँमा  सुन्दै अाङ सिरींग हुने घटना सार्वजनिक भएकाे छ । घटना अनुसार एक श्रीमानले अाफ्नै श्रीमती सुत्केरी ब्यथाले छटपटाइरहदा उनलार्इ अस्पताल लैजानुकाे सट्टा अाफै डक्टर बनेर ब्लेडले  पेट चिरेर गम्भिर बनाइिदएका छन ।समाचार श्राेतका अनुसार ति महिलाका श्रीमान इदु जडयाहा रहेकाे बताइएकाे छ । श्रीमतीलार्इ सुत्केरी बयथा लाग्दा उनले जाड खाएर ब्लेडले पेट चिरेकाे र श्रीमतीलार्इ गम्भिर बनाएकाे समाचा एजेन्सीले जनाएकाे छ । श्रीमती रन्नो बानो लार्इ बिहीबार बेलुका प्रशव पिडाले च्यापेकाे र श्रीमान अाफैले श्रीमतीकाे पेट ब्लेटले चिरेका हुन ।

श्रीमान इदुले श्रीमती रन्नाेकाे पेटकाे थुप्रै ठाउमा चिरेकाे बताइउकाे छ । श्रीमती जब पिडाले चिच्याइन तब गाउका मान्छे भेला भइ उक्त स्थान तर्फ अाउदा श्रीमान इदु फरार भएकाे समाचार एजेन्सीले जनाएकाे छ ।  मानिसहरु पुग्दासम्म पीडा र रक्तस्रावका कारण रन्नो बेहोस भइसकेकी थिइन् । मानिसहरुले एम्बुलेन्स बोलाएर रन्नोलाई अस्पताल पुर्याएका थिए  । 
स्रोत;एजेन्सी

No comments

Powered by Blogger.