Header Ads

आमाको उपचारका लागि पैसा माग्दा म्यानेजरले यस्तो गरे, उता आमाको ज्यानै गयो(भिडियो सहित )

असार;२२ कुनै एउटा अफिसमा काम गर्ने युवतीकी आमा अस्पतालमा सिरियस बिरामी हुन्छिन् । चिकित्सकले जतिसक्दो छिटो पैसाको जोहो गरेर आमाको उपचार गर्न सल्लाह दिन्छन् । तर ती युवतीसँग पैसा थिएन । उनी आफूले काम गर्ने अफिसमा जान्छिन् र म्यानेजरसँग आफूलाई परेको समस्या सुनाउँछिन् । तर ती म्यानेजरले ती युवतीसँग यौन सम्बन्धको प्रस्ताव गर्छन् र त्यसो गर्न दिए मात्रै पैसा दिने बताउँछन् । आमाको ज्यानको सवाल थियो । युवती राजी भइन् । तर उता अस्पतालमा उनकी आमाको निधन भैसकेको भन्दै फोन आयो । त्यसपछि के भयो ? हेर्नुहोस्, भिडियोमा स्रोत;रोचक खबर

1 comment:

Powered by Blogger.