Header Ads

साबधान;यौन पावर’बढाउने चक्करमा यस्तो नगर्नुस्>>पर्नुहोला खतरामा

असार;३
यौन पावर’ बढाउने चक्करमा मानिसले विभिन्न उपाय गर्छन् ,त्यस्ता उपायले के नोक्सान गर्छ उनीहरुलाई जानकारी नहुनसक्छ । बजारमा पनि यसको नाममा थुप्रै स।म्रग्री र औषधिहरु पाइन्छन । कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । ‘यौन पावर’बढाउने नाममा यसको चक्करमा लाग्नु भयो भने एकातिर स्वास्थ्यमा असर पर्न सक्छ भने अर्कोतिर पैसाको सत्यानाश हुन्छ ।१,बच्चाबेलाको गल्ती भगाउने औषधि

कतिपय बिज्ञापनहरु बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ । मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन । नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।

२,तेलले मसाज

धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने ‘यौन पावर’ बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले ‘यौन पावर’ बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाई दिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।

३,अश्लील किताब

केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।

४,अण्डा खाएर !

केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले यौनका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।

६,रक्सी खाएर सेक्स गर्नु

रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता घटाउँदै लान्छ ।

७,लिंग बढाउने उपाय र तन्त्रमन्त्र

कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार यौनमा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन ।

यसका बाबजुत पनि मानिसहरु यस्तो गल
त उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् । यस्ता उपाय गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन् ।
स्रोत;कुबिक न्युज 

No comments

Powered by Blogger.