एक स्कुलले यसरी बेच्यो नेपाली स्वाभिमान ,भन्दै छन् भारत संग भन्दा अरु संग हामीले नाता जोड्दैनौ>>(भिडियो सहित )
भारतीय राजदुत रंजित रे को अघि एक स्कुलले यसरी बेच्यो नेपाली स्वाभिमान । स्कुल पढ्ने बच्चाहरुलाँइ समेत भारत विना बाँच्न सकिन्न भन्ने झुटो पाठ पढाइसकेछन् । नेपाल सरकारका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदुत रञ्जित रे समेत उपस्थित भारत सरकारको सहयोगमा बनेको भवन उद्घाटन कार्यक्रम (२०७३ असार १२ गते) मा जनज्योती क्याम्पसका विद्याथीहरुको स्वागत गित सुन्नुहोस् । भन्दै छन् भारत संग भन्दा अरु संग हामीले नाता जोड्दैनौ |
भिडियो हेर्नुहोसस्रोत;कुबिक न्युज
Post a Comment