Header Ads

आखिर किन पुजालाई छोड्न चाहँदैनन् त सुर्दशन ? यस्तो रहेछ खास कुरा ।( भिडियो)>>हेर्नुहोस

असार;७
नायिका पुजा शर्माका प्रेमी बाहेक चलचित्र निर्देशक हो सुदर्शन थापाको परिचय । लामो समयदेखि प्रेम र रोमान्समा रहेपनि यो जोडीले आफ्नो प्रेम सम्बन्धका बारेमा अझै खुलेर कुरा गर्न चाहँदैन । आधा दर्जन चलचित्र निर्देशन गरिसकेका निर्देशक थापाले आफ्ना सबै चलचित्रमा पुजालाई नै लिनुले पनि उनीहरुको सम्बधका बारेमा बोलीरहनु पर्दैन । आखिर किन पुजालाई छोड्न चाहँदैनन् त सुर्दशन ? यस्तो रहेछ खास कुरा । हेर्नुहोस् भिडियो ।

No comments

Powered by Blogger.