Header Ads

भूकम्पमा दुई कलिला सन्तान गुमाए, अफगानमा आफु अस्ताए (भिडियो सहित) >>हेर्नुहोस

असार;९
हिजो अफगानिस्ताको काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा मारिने १४ नेपालीमध्ये नुवाकोटका मधुसुदन कोइराला एक हुन् । उनको जीवनको कहानी अत्यासलाग्दो छ । गत बर्षको महाभूकम्पमा उनले दुई कलिला सन्तान गुमाएका थिए । अहिले उनि परदेशमा आफ्ने ज्यान गुमाए । उनको परिवारमा के भयो यस्तो ? थप भिडियोमा हेर्नुहोस्:

No comments

Powered by Blogger.