Header Ads

अफगानिस्तानबाट शव आउँदा विमानस्थलमा रुवाबासी, रोयो पुरै देश (भिडियो सहित) >>हेर्नुहोस

असार;९
तीन दिन अघि अफगानिस्तानको काबुलमा तालिबानी आक्रमणमा मृत्यु भएका १२ जना नेपालीको शव बुधबार नेपाल ल्याईएको छ । काठमाडौं विमानस्थलमा शव ल्याइपुर्‍याउँदा सिंगै देश रोयो । मृतकका आफन्तजनको हालत यस्तो थियो कि जुन शब्दमा लेख्न सकिँदैन । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । विमानस्थलको पुरा बिवरण भिडियोमा हेर्नुहोस्:

No comments

Powered by Blogger.