Header Ads

आँखामा पट्टी बाँधेर प्रेमीसँग गगनचुम्बी भवनमाथी यि युवती के गरिन् यस्तो (भिडियो) >>हेर्नुहोस

चीनको एक प्रेमी जोडीले दिएको खतरनाक स्टन्ट यतिबेला विश्वभर भाइरल बनेको छ । यो जोडीले अत्यन्तै अग्लो भवनमाथी चढेर आँखामा पट्टी बाँधेर एक अर्काको भरमा मात्रै हातको भरमा जिउ छाडेर तल झुण्डीएको दृश्य देख्दा जो कोही को पनि आंग नै सिरिगं हुन्छ । जहाँ स्टटन्ट दिइरहेकी युवतीलार्य पनि थाहा छ की त्यहाँबाट हात फुत्कीयो भने बाँच्ने कुनै संभावना नै छैन । पछिल्ले समय चीनमा यस्ता दृश्यहरु देखिने क्रम बढ्दो छ ।

No comments

Powered by Blogger.