काठमाडौंको एउटा अफिसमा काम गर्ने युवती एक दिन अफिसको कामका कारण घर जान ढिला हुन्छ ।
काम सकेर घर फर्किने बेला स्कुटर स्टार्ट हुँदैन र स्कुटर त्यहीँ थन्क्याएर उनी गाडीमा घर जान गाडी कुरेर बस्छिन् । गाडी कुर्दाकुर्दै उनको लाइसेन्स त्यहीँ खस्छ । एकजना बोल्न नजान्ने केटाले उनको लाईसेन्स भेट्टाउँछ र ती युवतीको पीछा गर्छ । बोल्न नजान्ने अभिनय गरेको उक्त केटाले युवतीलाई लाइसेन्स दिएपछि युवती खुशी हुँदै रातको समयमा निकै टाढा रहेको घर नजान र आफ्नै घरमा बस्न प्रस्ताव गर्छिन् ।
Post a Comment