Header Ads

पुरुषसँगको यौन सम्पर्क बिना नै १६ किशोरी गर्भवती भएपछि हंगामा>>>हेर्नुहोस

असार;९
 के पुरुषसँग संभोग नगरी गर्भवती बन्न सम्भव छ ? तपाईको उत्तर हुन सक्छ छैन । तर अमेरिकाको फ्लोरिडामा १३ देखि १७ वर्षसम्मका किशोरीहरु एक पौडी पोखरीमा नुहाएसँगै गर्भवती भएका छन् ।

उमेर नै नपुगेका ति भर्जिन किशोरीहरु सहवास विनै एकसाथ गर्भवती बनेपछि केहीबेर हंगामा नै मच्चिएको अन्तराष्ट्रिय संचार संस्थाको भनाई छ ।

कसरी गर्भवती भए त भर्जीन किशोरीहरु ?

सयौँको संख्यामा पार्टीमा सहभागी किशोरीहरु पार्टी पश्चात स्विमिंग पूलमा नुहाउन गए । उनीहरुले पौडीको मज्जा त लिए तर फर्किदा गर्भ बोकेर फर्किए । सहवास बिना नै उक्त पोखरीमा नुहाउन गएका युवतीहरु एकसाथ गर्भवती बनेको घटनाको छानविन गर्ने क्रममा उक्त पोखरीमा रहेको पुरुषका जिवित शुक्रकिटहरु मुख्य कारक रहेछन् ।

सुक्ष्म जाँचका अनुसार ति जिवित शुक्रकिट युवतीको यौनांगबाट गर्भासयमा गएपछि उनीहरु गर्भवती बनेको रिर्पोटमा उल्लेख छ । जुन रोचक समाचार अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
स्रोत;एजेन्सी 

No comments

Powered by Blogger.