Header Ads

बिदेशको वास्तविकता कामदारको फोटो सहित realty in out of country worker in photo

बिदेशमा पैसा कमाउन आउने को शंख्या बढ्दो छ। सोचेको हुन्छन् बिदेसमा पैसा सजिलै कमाइन्छ भनेर तर वास्तविकता बिदेस भित्रिय पछि मात्र थाहा हुन्छ। घरपरिवारमा पनी यही सोचेको हुन्छन् की छोरो बहिर गयेको छ पैसा कमाईहाल्छ भन्छन। यो थाहा हुदै न की 50 डिग्री को तापक्रम संग कसरी लड़ाई लडिरहेको छ भनेर।  हेर्नुस कसरी लडिन्छ लड़ाई बिदेशमा। 




 security guards duty यस्तो




No comments

Powered by Blogger.