गायक अमर राईको ‘ओ प्रिया’ को म्युजिक भिडियो बजारमा
मलेसिया – गायक अमर राईको नयाँ एल्वम ‘इमोट्रल’मा समाहित गित ‘ओ प्रिय’पछिल्लो समय लोकप्रिय वन्दै गएको छ । मलेसियामा रहेका गायक अमरले हालै सो एल्वम वजारमा ल्याएका हुन भने ओ प्रिय को म्युजिक भिडीयो समेत वजारमा ल्याएका छन् । मलेसियामा नै रहेका गायक रमेश बानियाले लेखेको सो गितलाइ अर्का संगीतकर्मी मनिपाल राइले संगीत भरेका हुन ।
नेपाल को पुर्वि भेगमा छायाकन गरिएको सो गितको म्युजिक भिडीयोलाई हेमन योन्जनले निर्देशन गरेका हुन । सो म्युजिक भिडीयोमा पुर्वका संन्चारकर्मी सन्देश पौडेल र प्रेसीकाले अभिनय गरेका छन् भने सो म्युजिक भिडियोको छायांकन सुमन योन्जनले गरेका छन् । पुर्वका रमणिय क्षेत्रमा छायाकंन भएको यो म्युजिक भिडीयोपछि गायक राइले अर्काे गितलाइ समेत म्युजिक भिडीयो वनाउन लागेका छन् ।
भिडियो हेर्नुहोस –

Post a Comment